Connect with us

विशेष रिपोर्ट

रेशम पक्षले बोलाएको बैठक आधिकारिक होइन- अध्यक्ष रन्जिता

Published

on

नेपाल मुहार – २०८०-१२-२० 

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले संरक्षक रेशम चौधरीले बोलाएको केन्द्रीय समितिको बैठक आधिकारिक नभएको बताएकी छिन्।

मंगलबार श्रेष्ठले सूचना निकाल्दै रेमश चौधरी पक्षले बोलाएको बैठक आधिकारिक नभएको स्पष्ट गरेकी हुन् ।

उनले केन्द्रीय सदस्य तथा पदाधिकारीलाई सम्बोधन गर्दै उनले निकालेको सूचनामा २३ र २४ गते बोलाएको बैठक आधिकारिक नभएको बताएकी छन् ।

रेशम पक्षका गंगा चौधरीले २३ र २४ गते बैठक आह्वान गरेका थिए । रेशम चौधरीले समेत चैत्र २३ र २४ गते बस्ने बैठकले नै पार्टीको विवाद बारे निर्णय गर्ने बताएका थिए ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Adonai Media Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. XXXXXXX
प्रेस काउन्सिल नेपाल दर्ता नं. XXXXXXX

बैजेनाथपुर-१९, विराटनगर
adonaimedia@gmail.com
सम्पादक
विवश गौतम

विज्ञापनका लागि
9804377754

Copyright © 2024 Adonai Media Pvt. Ltd. powered by Softechpark.